सामुदायिक सेवा केन्द्र छपकैया-२ को आयोजनामा घरेलु हिंसा तथा महिला हिंसा सम्बन्धी अन्तरकृया कार्यक्रम सम्पन्न ।
बिरगंज , १६ साउन ।सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया- २ पर्सा बिरगंजको आयोजनामा “समुदाय- प्रहरी साझेदारी” कार्यक्रम अन्तर्गत जिल्ला पर्सा बीरगंज महानगर पालिका वडा समितिको कार्यालय वडा...
