सिरहामा एक महिलाको रहस्यमय मृत्यु, उनका पति सहित ३ जना पक्राउ
विनोद मण्डल – सिरहा, १४ साउन । जहीरन खातुनको रहस्यमय मृत्यु भएको छ । सिरहाको लक्षमिपुर पतारी गाउँपालिका वडा नं ५ खरुकियाही बस्ने वर्ष २४ की जहीरन खातुनको रहस्यमय मृत्यु...
