जनकपुरधाम को रेडियो मधेशको स्टेसन म्यानेजरमा युवा पत्रकार अधिकारी नियुक्ति ।
जनकपुरधाम, २९ असार । रेडियो मधेशको स्टेशन म्यानेजरमा सौगात अधिकारी नियुक्त भएका छन् । जनकपुरधाम उपमहानगरपालिका ७ जिरोमाइ स्थित रहेका सामुदायिक रेडियो मधेश १०६.६ मेगाहर्जले रेडियोको स्टेसन म्यानेजरमा अधिकारीलाई नियुक्त...
