सामुदायिक सेवा केन्द्र श्रीपुरको आयोजनामा निसुल्क आखा तथा दात शिबिर ।
बिरगंज,२० मंसिर ।समुदाय – प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा श्रीपुर-११ को आयोजनामा आज आखा तथा दात परिक्षण शिबिर सम्पन्न भयो । आज बिरगंज श्रीपुर...
