धनुषाका कर्मचारीहरु द्धारा हातमा कालोपट्टि बाँधी बिरोध, निजामति सेवा दिवस बहिष्कार
बिरगन्ज एक्सप्रेस डेस्क, स्थानीय तहमा कार्यरत धनुषाका कर्मचारीहरूले पनि निजामती सेवा दिवस बहिष्कार गर्दै हातमा कालो पट्टी बाँधेर विरोध जनाएका छन्। सोमबार प्रमुख जिल्ला अधिकारीलाई विरोध पत्र बुझाएका स्थानीय तहका...
