१८ वर्षमाथिका सबैलाई कोरोनाविरुद्ध खोप दिइने
काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप अभियानलाई तीव्रता दिने भएको छ । नविनयुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको पहिलो मन्त्रिपरिषद् बैठकले यसै वर्ष सबै नागरिकलाई नि:शुल्क खोप उपलब्ध गराउने निर्णय...
