पर्सा : खुखुरा फर्ममा आगलागी हुँदा ५१ लाख बराबरको क्षति
वीरगंज – १७ वैशाख। पर्साको धोबिनी गाउँपालिका २ स्थित आसवारीमा एक कुखुरा फर्ममा आगलागी भएको छ । शुक्रबार राती ८ बजेको समयमा प्रभु रामको पत्नी सुनिता देवीको नाममा रहेको रिंकु...
