‘छक्का पञ्जा ४’को सहकारी संवाद हटाउन माग गर्दै चलचित्र विकास बोर्डमा उजुरी



[ad_1]

काठमाडौं । चलचित्र ‘छक्कापञ्जा ४’मा प्रयोग गरिएको सहकारी संस्थाबारेको संवाद हटाउन माग गर्दै चलचित्र विकास बोर्डमा उजुरी हालिएको छ।

‘छक्कापञ्जा ४’मा प्रयोग संवादले सहकारीविरुद्ध लाञ्छना लगाएकाले हटाउन माग गर्दै ‘राष्ट्रिय सहकारी महासंघ लिमिटेड’ले सोमबार विकास बोर्डमा निवेदन दिएको हो।



फिल्ममा महिलालाई भाग्ने सहकारीको रूपमा व्याख्या गरिएको संवाद छ । उक्त संवादप्रति सहकारी क्षेत्रका विभिन्न व्यक्तिहरूले आपत्ति जनाउँदै आएका छन् ।



दुई साता अगाडिबाट सार्वजनिक प्रदर्शन आएको फिल्मले घरेलु बक्स अफिसमा आक्रामक कमाई गरिरहेको छ ।



[ad_2]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज