काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको बैठक बस्दै छ।
नयाँ मन्त्रीहरूको नाम टुंगो लगाउनका लागि पार्टी केन्द्रीय कार्यालयमा १२ः३० बजे बैठक बस्न लागिएको हो।
सत्ता गठबन्धन जसपाले २ मन्त्रालय लिने समझदारी बनेको छ।
स्रोतका अनुसार जसपाले शहरी विकास सहित अन्य एक मन्त्रालय पाउने छ।
प्रतिक्रिया!