जसपाले अशोक राईलाई दियो शिक्षा र वन दुवै मन्त्रालयको जिम्मेवारी



काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष अशोक राईले दुईवटा मन्त्रालय सम्हाल्ने भएका छन्।

पार्टीले शुक्रबार उनलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसहित वन तथा वातावरण मन्त्रालयको समेत जिम्मेवारी दिएको छ ।



पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार जसपाले पाएका दुई मन्त्रालयमध्ये एउटामा नाम टुंग्याउन नसकेपछि दुवै मन्त्रालयको जिम्मेवारी दिइएको हो ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज