नेपालविरुद्ध लाओसको सुरुवाति अग्रता



काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कपको फाइनलमा लाओसविरूद्ध नेपाल पछि परेको छ ।

१७ ‌औं मिनेटमा फौथाभोङ साङभिलेले गोल गर्दै लाओसलाई अग्रता दिलाएका हुन् ।

बोनपाचन बोनकोङकोको पासमा नेपाली डिफेन्डरहरु बिट भइसकेको अवस्थामा फौथाभोङले हाफ भली प्रहारमा गोल गरे।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिपकराज सिंह ठकुरी, मनिष डाँगी र मणिकुमार लामा पहिलो राजाईँमै मैदान उत्रिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज