सशस्त्र प्रहरीका डीआईजीद्वय धौवजी र न्यौपानेको पदावधि थपियो
काठमाडौं । सरकारले सशस्त्र प्रहरी बलका नायब महानिरीक्षक (डीआईजी) कालीदास धौवजी र कुमार न्यौपानेको पदावधि थप्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूको उमेर ५६ वर्ष र सेवाअवधि...
