कालिकामाई गाउँपालिकाको ४० करोड ८३ लाखको बजेट सार्वजनिक, शिक्षा, स्वास्थ्य र पूर्वाधारमा जोड
वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिकाले आर्थिक बर्ष २०८२/०८३ काे ४० कराेड ८३ लाख बराबरकाे बजेट सार्वजनिक गरेकाे छ । गाउँपालिकाकाे ११ औं गाउँ सभाबाट पारित बजेट साेमबार एक कार्यक्रमकाे बिच...
