वडा अध्यक्ष दिपेन्द्र सिंहको स्थलगत अवलोकन : खेतीको पानी समस्या समाधानमा डिप वोरिङ गर्ने घोषणा
वीरगंज – ९ साउन । पर्साको छिपहरमाई गाउँपालिका – ३ का वडा अध्यक्ष दिपेन्द्र सिंहले शुक्रबार आफ्ना वडा भित्र पर्ने जयमंगलापुर, झलमहिया, बुडगाई र सानो जयमंगलापुर गाउँबस्तीमा घुमी पानीको समस्या...
