धोबिनी गाउँपालिकामा कर्मचारी अनुपस्थितः एमाले युवा नेताद्वारा ज्ञापन पत्र बुझाउन गएका टोली निराश, आन्दोलनको चेतावनी
वीरगंज । पर्साको धोबिनी गाउँपालिकामा ज्ञापन पत्र बुझाउन जाँदा कार्यालय सहयोगी बाहेक कुनै पनि कर्मचारी उपस्थित नभएको नेकपा एमालेका युवा नेता सुनिल गुप्ताले जानकारी दिएका छन्। ज्ञापन पत्रमा गाउँपालिकामा समयमा...
