प्रजिअ अर्यालले भाडा नतिरेपछि चालक आर्थिक मारमा: अनुशासनको प्रवचन, व्यवहारमा “पोज भारी, डिबा खाली”
वीरगंज । पर्साबाट चितवन सरुवा भएका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्यालले आफू चढेर गएको भाडाको स्कोर्पियोको भाडा नतिरेपछि चालक आर्थिक मारमा परेको छ। समाजमा अनुशासन र नैतिकताको प्रवचन गर्ने...
