पर्सा प्रहरीको मंसिर प्रगति: १०५ नयाँ मुद्दा, २५ जघन्य अपराध र ७.६ करोड भन्सार छली बरामद
वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले मंसिर महिनाकाे प्रगति विवरण सार्वजनिक गरेकाे छ । मंसिर महिनामा जिल्ला भरि १ सय ५ वटा वटा नयाँ मुद्दा दर्ता भएका छन्, जसमा जघन्य...
