ओली सरकारका सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता कारागार चलान
काठमाडौँ । केपी ओली सरकारका तत्कालिन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता कारागार चलान भएका छन् । विशेष अदालतमा भएको थुनछेक बहस पछि न्यायाधिसहरु सुदर्शनदेव भट्ट, दिल्लीरत्न श्रेष्ठ...
