सशस्त्र प्रहरीमा १७ डीएसपी र ४० इन्स्पेक्टरको काज सरुवा, गुल्म र बीओपीको कमाण्ड फेरियो [सूचीसहित]



काठमाडौं । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले १७ जना नायव उपरीक्षक (डीएसपी) र ४० जना सशस्त्र प्रहरी निरीक्षकको काज सरुवा गरेको छ ।

सशस्त्र मुख्यालयले प्रशासनिक दृष्टिकोण तथा आवश्यकता भन्दै बिहीबारको मितिमा उनीहरूको काज सरुवा गरेको हो ।

सूचीसहित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज