प्रहरी प्रधान कार्यालयले ५० जना प्रहरी कर्मचारीलाई छानबिनमा तान्यो
काठमाडौं । प्रहरी प्रधान कार्यालयले उपत्यका, सातवटै प्रदेश, जिल्ला तथा इकाइमा कार्यरत ५० जना प्रहरी कर्मचारीलाई छानबिनको प्रक्रियामा तानेको छ। प्रहरी प्रधान कार्यालय प्रशासन शाखा तथा सुपरिवेक्षण तथा अनुगमन महाशाखाको...
