पर्सा–४ मा रमेश रिजालको घरदैलो अभियान निरन्तर, जिराभावानीमा उत्साहजनक जनसमर्थन
वीरगंज । नेपाली कांग्रेस पर्सा निर्वाचन क्षेत्र नं. ४ का उम्मेदवार रमेश रिजालले सोमबार पनि घरदैलो तथा मतदाता भेटघाट कार्यक्रमलाई निरन्तरता दिएका छन्। पूर्व मन्त्री तथा निर्वतमान सांसदसमेत रहेका उम्मेदवार...
