मधेस सरकारको निर्णय: २५ लाखभन्दा माथिका योजना टेन्डर, १०–२५ लाख सिलबन्दी कोटेसन, टुक्रे योजना रोकिने
जनकपुरधाम । लामो समयदेखि अबरुद्ध विकास निर्माणका योजनाबारे मधेस प्रदेश सरकारले टुंगो लगाएको छ। मन्त्रिपरिषद् बैठकले उपभोक्ता समितिबाट काम गराउने कि टेन्डरमार्फत गर्ने भन्ने विवाद अन्त्य गर्दै कार्यविधि स्पष्ट गरेको...
