कालिकामाईमा कर्मचारीमाथि कार्यालयभित्रै कुटपिट, प्रहरी मौन; अब सिडिओलाई कार्यालयको साँचो बुझाइने
वीरगंज । पर्साको कालिकामाई गाउँपालिकाका कम्प्युटर अपरेटर चन्दन कुमार चौरसियामाथि कार्यालयभित्रै भएको कुटपिट घटनामा एक सातासम्म पनि प्रहरीले जाहेरी दर्ता नगरेको भन्दै गाउँपालिकाका कर्मचारीहरूले गम्भीर असन्तुष्टि जनाएका छन् । कर्मचारीहरूले...
