पोखरिया अस्पतालमा मेसुको ‘दादागिरी’ : सूचना माग्दा निवेदन दर्ता भएन, हुलाकबाट पठाउन बाध्य
वीरगञ्ज । सार्वजनिक अस्पतालको आम्दानी र खर्चको हिसाब माग्दा प्रादेशिक अस्पताल पोखरियाका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. आनन्द रौनियारले निवेदन दर्ता गर्न अस्वीकार गरेको आरोप लागेको छ। कार्यालयमै निवेदन दर्ता...
