२०औँ जन्मदिनमा सुरजको सामाजिक पहल, ३४ छात्रालाई न्यानो कपडा र शैक्षिक सामग्री
पोखरिया । जन्मदिनलाई तडकभडक र मनोरञ्जनमा सीमित नराखी सामाजिक सेवासँग जोड्ने उद्देश्यले पत्रकार धर्मेन्द्र चौरसियाका छोरा सुरज चौरसियाले आफ्नो २०औँ जन्मदिनको अवसरमा छात्राहरूलाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरेका...
