छिपहरमाई कांग्रेसको सभापतिमा धुरेन्दर साह कानु पुनः सर्वसम्मत
वीरगञ्ज । नेपाली कांग्रेस छिपहरमाई गाउँपालिकाको गाउँकार्य समिति सर्वसम्मत चयन भएको छ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत शनिबार सम्पन्न गाउँपालिका अधिवेशनबाट धुरेन्दर साह कानु पुनः गाउँपालिका सभापतिमा सर्वसम्मत चयन भएका हुन्।...
