पर्सा प्रहरीद्वारा १३ जना फरार प्रतिवादी पक्राउ
वीरगंज । पर्सा जिल्लाबाट विभिन्न मुद्दाका १३ जना फरार प्रतिवादीहरू पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार पर्सा अदालतबाट कैद सजाय एवं जरिवानाको फैसला भईसके पनि फरार रहेका उनीहरूलाई...
