“पर्साका एसपी गौतम मिश्रको आक्रामक कारबाही: एक महिनामा ८ करोड भन्दा बढीको तस्करी सामग्री बरामद”
वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्सा तस्करीमा आक्रामक देखिएको छ। पर्सा प्रहरीले एक महिनामा आठ करोड भन्दाबढीको भन्सार छलीको सामान बरामद गरेको छ। एक महिनाअघि पर्सामा नयाँ प्रहरी प्रमुखका रुपमा...
