भाईरल भिडियोः सर्वसाधारणलाई कुट्ने चार ट्राफिक प्रहरीको जिम्मेवारी खोसियो
यतिबेला समाजिक सञ्जालमा भाईरल बनेको एक भिडियोपछि चार ट्राफिक प्रहरीको जिम्मेवारी खोसिएको छ । काठमान्डौँमा एक सर्वसाधारण यात्रुलाई निर्मम कुटपिट गरिरहेको् भिडियो सार्वजनिक भएपछि भिडियोमा देखिएका चारै जना ट्राफिक प्रहरीलाई...
