भारत नेपालकाे असल छिमेकी ,विपतमा सदैेव सहयोग गर्दै आएकाे : पुर्वमन्त्री शुक्ला
लुम्बिनी । नेपाल-भारत महिला मैत्री समाजले आज प्रदेशकाे दुई जिल्लाका बाढ पिडितलाई राहत सामग्री वितरण गरेकाे छ । भारत सरकारकाे सहयाेगमा उपलब्ध भएकाे त्रिपाल , अस्थायी टेन्ट, म्याट लगायतका राहत...
