अधिवक्ता सुरेन्द्र कुर्मि द्धारा श्री शारदा मा.वी.को प्राङ्गणमा सरस्वती मन्दिरको सिलान्यास
वीरगंज – वीरगञ्ज महानगरपालिका वडा नम्बर २४ बहुवरी सुगौलि, श्री शारदा मा.वी.को प्राङ्गणमा सरस्वती मन्दिरको आज सिलानयास समारोह कार्यक्रम सम्पन्न भएको छ । स्कुलको व्यवस्थापन समितीको निर्णनय अनुसार विद्यालयको प्राङ्गणमा...
