लागुऔषध सहित एक जना पक्राउ
वीरगंज : पर्सामा सशस्त्र प्रहरीले सोमवार बेलुका लागूऔषध सहित एक जनालाई पक्राउ गरेको छ lपक्राउ पर्ने वीरगंज महानगरपालिका १५ बस्ने दिनेश पटेलको छोरा वर्ष १६ को राजकुमार पटेल रहेको सशस्त्र...
