मुर्ली जालानको सन्योजकत्वमा क्यापिटल तथा शेयर मार्केट समिति गठन ।
बिरगंज , १८ भदौ १८ । बिरगंज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोधकुमार गुप्ताको उपस्थितिमा संघका का.स.स. मुरली जालानको संयोजकत्वमा आज एक समारोह बीच क्यापिटल तथा शेयर मार्केट समिति गठन भएको...
