उपराष्ट्रपति निर्वाचनको नमूना मतपत्र सार्वजनिक
काठमाडौं । उपराष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोगले नमूना मतपत्र सार्वजनिक गरेको छ । चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनको लागि आयोगले उम्मेदवारको फोटोसहितको मतपत्रको नमूना सार्वजनिक गरेको हो। संघीय संसद्का...
