७० करोड राजस्व हिनामिना : यातायातका चार उपसचिवसहित ११ कर्मचारी भ्रष्टाचारी ठहर
[ad_1] काठमाडौं । विशेष अदालतले यातायात कार्यालय इटहरी कोशीका ११ कर्मचारीलाई राजस्व हिनामिनामा भ्रष्टचारी ठहर गरेको छ । एकै प्रकरणका फरक फरक दुई मुद्दामा अदालतले चार उपसचिवसहित ११ जनालाई भ्रष्टाचारी...
