[ad_1]
सुर्खेत । सुर्खेतमा एक जना युवकको शव फेला परेको छ।
वीरेन्द्रनगर–१० बुदबुदी टोलमा एक जनाको शव फेला परेको हो ।
शवको पहिचान भने भइसकेको छैन। युवकको घाँटीमा धारिलो हतियार प्रहार भएको देखिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
मंगलबार बेलुका पाँच बजे शवको बारेमा प्रहरीलाई सूचना पुगेको थियो।
[ad_2]
प्रतिक्रिया!