उपराष्ट्रपति निर्वाचन : आज मध्यरातिदेखि प्रचारप्रसार गर्न नपाइने
[ad_1] काठमाडौं । उपराष्ट्रपति निर्वाचनका लागि मंगलबार रातिबाट प्रचारप्रसार गर्न नपाइने भएको छ । निर्वाचन आयोगले मंगलबार एक विज्ञप्ति जारी गर्दै उक्त कुरा बताएको हो। ‘निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय,...
