गाउँपालिका महासंघले भन्यो- स्थानीय सरकारकै कर्मचारी प्रमुख प्रशासकीय अधिकृत हुनुपर्छ
[ad_1] काठमाडौं । गाउँपालिका राष्ट्रिय महासंघ नेपालले संघीय निजामती सेवा विधेयकबारे सरकारलाई ८ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीमार्फत सरकारलाई ८ बुँदे ध्यानाकर्षण...
