लुम्बिनी कांग्रेस संसदीय दलको सचेतकमा निमा गिरी नियुक्त
[ad_1] बुटवल । लुम्बिनी प्रदेशसभामा नेपाली कांग्रेसको सचेतकमा निमा गिरी नियुक्त भएकी छन् । दलका नेता डिल्लीबहादुर चौधरीले गिरीलाई सोमबार सचेतक नियुक्त गरेका हुन् । प्युठानकी गिरी समानुपातिक प्रणालीतर्फबाट सांसद...
