वीर अस्पतालले पाँच जना स्टाफ नर्सलाई सेवाबाट हटायो



[ad_1]

काठमाडौं । वीर अस्पताल तथा कोभिड-१९ केन्द्रीय अस्पतालले पाँच जना स्टाफ नर्सलाई सेवामुक्त गरेको छ ।

स्टाफ नर्स पाँचौ तहकी सम्झना श्रेष्ठ, सुशिला ढकाल, जमुना सिटौला, शान्ति लम्साल र ओमदेवी पुनलाई सेवामुक्त गरिएको अस्पतालले सूचना गरी जानकारी दिएको छ ।



लामो समयदेखि अस्पतालको सम्पर्कमा नआएका पाँच जना स्टाफ नर्सलाई सेवाबाट हटाइएको सूचनामा उल्लेख छ।



उनीहरुलाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान नियमावली २०६५ को नियम १३३ (घ) बमोजिम तीन महिनासम्म सम्पर्कमा नआए स्वत सेवाबाट हटाइने उल्लख छ।



[ad_2]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज