बालुवाटारको खाजा : भुटेको मकै र मही !
काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा खाजाको रुपमा मकै र मोही खाएका छन् । सरकार विस्तारको लागि बालुवाटारमा बसेको गठबन्धनको बैठकमा नेताहरुले मकै र मोही खाजाका...
