काठमाडौं । मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न बसेको सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन भएको छ ।
मन्त्रालय बाँटफाँटको विषयमा कुनै सहमति जुट्न नसकेपछि भोलि फेरि बस्नेगरी बैठक सकिएको हो ।
बैठकले बिहीबार बेलुकीसम्म मन्त्रिपरिषदलाई पूर्णता दिने निर्णय गरेको छ ।
दलहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मन्त्रीहरूको नाम बुझाउनेसमेत सहमति भएको छ।
प्रतिक्रिया!