हजार किलोमिटर हिँडेर २ सय कोरियाली भिक्षु लुम्बिनीमा
[ad_1] लुम्बिनी । दुई सय जना कोरियाली बौद्ध भिक्षु र तीर्थयात्री पैदलयात्रा गरेर लुम्बिनी आइपुगेका छन् । दक्षिण कोरियाको संस्कृति, खेलकुद तथा पर्यटन मन्त्रालय अन्तर्गत दर्ता बौद्धसंस्थाले कोरियाली बौद्ध भिक्षु–भिक्षुणी...
