सुनचाँदीको मूल्य बढ्यो, आज तोलामा कति ?



काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

आज (बिहिबार) छापावाल सुन प्रतितोला ५०० रुपैयाँले बढेर ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।



त्यस्तै, तेजाबी सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको छ ।



यस्तै, चाँदी १५ रुपैयाँले बढेर प्रतितोला एक हजार १८५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज