बलात्कार आरोपित चन्दनलाई जन्मकैदको फैसला



[ad_1]

सप्तरी । सप्तरी जिल्ला अदालतले बालिका बलात्कारको आरोप लागेका चन्दनकुमार साहलाई जन्मकैदको फैसला सुनाएको छ ।

जिल्ला न्यायधीश हर्कबहादुर क्षेत्रीको इजलाशले डाक्नेश्वरी नगरपालिका–३ हटेलका १९ वर्षीय साहलाई जन्मकैदको फैसला सुनाएको हो ।



साह राजविराज कारागारको थुनामा थिए ।



यस्तै अदालतका सूचना अधिकारी भरत पोखरेलका अनुसार अर्को बलात्कार घटनामा संलग्न डाक्नेश्वरी नगरपालिका–८ का ३० वर्षीय सुन्दर मुखियालाई सात वर्ष कैद सजाय सुनाइएको छ ।



[ad_2]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज