नक्कली पेस्तोल देखाएर रकम असुल्ने व्यक्ति पक्राउ
रौतहट– नक्कली पेस्तोल देखाएर रकम असुली गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। ईशनाथ नगरपालिक–४ मठियास्थित ईलाकामा सीमा क्षेत्रका व्यक्तिसँग नक्कली पेस्तोल देखाएर रकम असुली गरेको आरोपमा प्रहरीले भारतीय नागरिकलाई पक्राउ गरेको...
