ओलीलाई विश्वप्रकाश शर्माको जवाफ ‘विभाजित कम्युनिस्टहरु हरियो रङदेखि तर्सिन थाले’
काठमाण्डौ । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो पार्टी गाउँमा भोट माग्न मात्र नजाने बताएका छन् । २९ फागुनबाट एक महिने अभियानसहित गाउँगाउँ जान लागेको कांग्रेस भोट माग्न मात्र नभएर निर्वाचनमा...
