महोत्तरीको सोनमामा एक दिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न
धर्मेन्द्र कुमार यादव-महोत्तरी, महोत्तरी जिल्लाको सोनमा गाउपालिकामा काव्या होस्पिटलको संचालनमा एक दिने नि:शुल्क स्वास्थ्य शिविर शनिवार सम्पन्न भएका छन। श्री जनता अधारभूत बिद्यालयमा तथा आदर्श युवा क्लव सोनमाको आयोजनामा सन्चालन...
