जुवाको खालबाट १४ जना पक्राउ, एक लाख ६१ हजार रुपैयाँ बरामद
काठमाडौं । जिल्ला प्रहरी परिसर ललितपुरले जुवा खेलेको आरोपमा १४ जनालाई पक्राउ गरेको छ। प्रहरीले ललितपुर महानगरपालिका-२५ भैंसेपाटीस्थित टहराबाट १४ जनालाई पक्राउ गरेको हो । चन्दा मगरले जग्गा भाडामा लिएर...
