जसपाले बोलायो कार्यकारिणी समितिको बैठक

न्यूज डेस्क
२०७९ चैत्र १, बुधवार १५:०४ बजे

काठमाडौं । जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बिहीबार बस्ने भएको छ।

बैठक पार्टी कार्यालयमा बिहान ११ बजे बस्ने छ। समानुपातिक सांसदबारे निर्णय गर्न बैठक बोलाइएको हो।



जसपाकी शहनाज रहमानको निधन भएपछि प्रतिनिधि सभा तर्फको एक स्थान रिक्त छ।



 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

न्यूज डेस्क

न्यूज डेस्क

लेखकबाट थप

स्थानीय खबर

सबै हेर्नुहोस्